+977 9812345689

Welcome To Cricket Association Of Nepal - CAN - Madhesh Provice

Month: September 2020

असोज १५ देखि इटहरी प्रिमियर लिग

सुनसरीको इटहरीमा आगामी असोज १५ देखि १९ सम्म तेश्रो अन्डर-१९ इटहरी प्रिमियर लिग प्रतियोगिता आयोजना हुने भएकोछ। इटहरी क्रिकेट एकेडेमीको आयोजनामा हुने प्रतियोगिता इटहरी स्थित डिभीएम स्कुल मैदानमा आयोजना हुनेछ।

प्रदेश २ ले अनलाईन मार्फत बिभिन्न क्रिकेट गतिविधि गर्ने

प्रदेश नम्बर २ क्रिकेट संघले हाल बिश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का कारण क्रिकेट गतिबिधी ठप्प भएको अवस्थामा अनलाईनमा मार्फत बिभिन्न कार्यहरु गर्ने निर्णय गरेको छ ।

बिभिन्न निर्णय गर्दै प्रदेश नं. २ क्रिकेट विकास समितिको बैठक सम्पन्न

क्रिकेट विकास समितिको बर्दिवासमा बसेको दोश्रो बैठकमा बिभिन्न निर्णय गर्दै सम्पन्न गरेको छ। बैठकले प्रदेश नं. २ बाट निर्वाचित कोषाध्यक्ष लगायत सदस्यद्धय माधव कर्मचार्य र दाउद इब्राहिम सहित नेपाल क्रिकेट संघको केन्द्रिय चुनावमा निर्वाचित अध्यक्ष, उपाध्यक्ष, सचिव लगायत सवैलाई बधाई तथा कार्यकालको शुभकामना दिईने निर्णय गरिएको छ।

मेहबुब आलम चम्किदा सप्तरी प्रदेश नं. २ स्तरीय क्रिकेटको च्याम्पियन

१३ मंसिर, रौतहट । रौतहटको चन्द्रपुरमा संचालित सन्तदास कार्कि (दास बावु) तथा रामकुमार कोईराला स्मृति टि २० नकआउट क्रिकेट प्रतियोगिता अन्तर्गत सप्तरीले बिहिवार सर्लाहिलाई एकपक्षिय खेलमा ४६ रनले पराजित गर्दै उपाधि माथी कब्जा गरेको छ । स्व.शेरबहादुर दर्लामी स्मृति खेल मैदानमा सर्लाहिका कप्तान राजेश पुलामिले टस जिति पहिलो ब्याटिंगका लागि सप्तरीलाई निम्तो दिए पछि ब्याटिंग गर्न ओर्लेका सप्तरीले निर्धारित २० ओभरको खेलमा ६ विकेटको नोक्सानीमा […]