+977 9812345689

Welcome To Cricket Association Of Nepal - CAN - Madhesh Provice

Month: March 2022

राजविराज द किंगलाई सप्तरी प्रिमियर लिगको उपाधि

चौंथो संस्करणको राजविराज सप्तरी प्रिमियर लिगको उपाधि राजविराज द किंगले जितेको छ। राजविराज स्थित राज रंगशालामा सम्पन्न फाइनलमा द किंगले तिलाठी कोइलाडी जायन्ट्सलाई २९ रनले पराजित गर्यो। राजविराज द किंगले दिएको १३९ रनको लक्ष्य पछ्याउने क्रममा  तिलाठी कोइलाडीले १७.४ ओभरमा १०९ रनमा सम्पूर्ण विकेट गुमायो। लक्ष्य पछ्याउने क्रममा तिलाठी कोइलाडीका भुवन कार्कीले ३२ तथा सुनिल धमलाले ३० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन […]

सप्तरी प्रिमियर लिग : शंकर राणा चम्किंदा राजविराज द किंग फाइनलमा

सप्तरीमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत सोमबार सम्पन्न दुईवटा खेलमा राजविराज द किंग र तिलाठी कोइलाडी जायन्ट्स विजयी भएका छन्। जितसंगै राजविराज द किंगले फाइनलमा स्थान पक्का गरेको छ। फाइनल पुग्ने दोश्रो टिम मंगलबार तिलाठी कोइलाडी र राजविराज ब्रदर्श बीचको खेलले गर्नेछ। उक्त खेलमा तिलाठी कोइलाडी विजयी भए फाइनल प्रवेश गर्नेछ भने पराजित भएको खण्डमा अंकतालिकाको हाल दोश्रो स्थानमा रहेको टिभीएस किंग्स […]

सप्तरी प्रिमियर लिग : बजाज खडक वारियर्स र राजविराज द किंग विजयी

सप्तरीमा जारी चौंथो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत आइतबार सम्पन्न दुई खेलमा बजाज खडक वारियर्स र राजविराज द किंग विजयी भएका छन्। दिनको पहिलो खेलमा पहिलो खेलमा बजाज खडक वारियर्सले टिभीएस किंग्स राजविराजलाई १४ रनले पराजित गर्यो। वारियर्सले दिएको १५४ रनको लक्ष्य पछ्याएको किंग्सले २० ओभर ब्याटिंग गर्दै ७ विकेट क्षेतीमा १३९ रन मात्र बनायो। टिभीएस किंग्स राजविराजको ब्याटिंगमा ओपनर शेख इमरानले […]

सप्तरी प्रिमियर लिग : राजविराज द किंग र टिभीएस किंग्स राजविराज विजयी

सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको तेश्रो दिन सम्पन्न खेलहरुमा टिभीएस किंग्स राजविराज र राजविराज द किंगले जित दर्ता गरेका छन् । दिनको पहिलो खेलमा टिभीएस किंग्स राजविराजले लगातार दोश्रो जित दर्ता गर्ने क्रममा राजविराज ब्रदर्शलाई ५३ रनले पराजित गर्यो । टिभीएस किंग्स राजविराजले दिएको १७५ रनको लक्ष्य पछ्याएको राजविराज ब्रदर्शले २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट क्षेतीमा १२१ रन मात्र […]

सप्तरी प्रिमियर लिग : टिभीएस किंग्स र तिलाठी कोइलाडीको जित

  सप्तरीको राजविराजमा जारि चौंथो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुईवटा खेलमा टिभीएस किंग्स राजविराज र तिलाठी कोइलाडी जायन्ट्स विजयी भएका छन्। दिनको पहिलो खेलमा महबुब आलम कप्तानीको टिभीएस किंग्स राजविराजले रोहित कुमार सिंह कप्तानीको राजविराज द किंगलाई ३ विकेटले पराजित गरेको छ। राजविराज द किंगले दिएको १२१ रनको लक्ष्य टिभीएस किंग्स राजविराजले १८.१ ओभरमा ३ विकेट क्षेतीमा भेटायो। […]

सप्तरी प्रिमियर लिग : उद्घाटन खेलमा बजाज खडक वारियर्स विजयी

  चौंथो संस्करणमा राजविराज मेयर कप सप्तरी प्रिमीयर लिग सप्तरीको राजविराजमा सुरु भएको छ। राज रंगशालामा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा सिद्धान्त लोहनी कप्तानी रहेको डिफेन्डिङ च्याम्पियन बजाज खडक वारियर्सले राजविराज ब्रदर्शनलाई ६ विकेटले पराजित गर्यो। राजबिराज ब्रदर्सले दिएको १४० रनको लक्ष्य बजाज खडक वारियर्सले ७ बल बाँकी छंदै ६ विकेट क्षेतीमा भेटायो। खडक वारियर्सको लागि राहुल मण्डलले सर्वाधिक ६६ रन बनाए जुन क्रममा ५२ बलमा […]