+977 9812345689

Welcome To Cricket Association Of Nepal - CAN - Madhesh Provice

Category: Bara

Re;Vacancy Announcement for Cricket Development Officer

The Madhesh Province Cricket Association is one of the active associations in Nepal, operating under the Nepal Cricket Association. The Madhesh Province Cricket Association works in Madhesh Province to develop provincial cricket in Madhesh. We invite applications from interested and qualified Nepali citizens for the following position. Published Date : 2nd Jan 2024 Position: Cricket Development Officer (Volunteer) Please click here for the job description. […]

Vacancy Announcement for Cricket Development Officer & Selection Committee

The Madhesh Province Cricket Association is one of the active associations in Nepal, operating under the Nepal Cricket Association. The Madhesh Province Cricket Association works in Madhesh Province to develop provincial cricket in Madhesh. We invite applications from interested and qualified Nepali citizens for the following position. Position: Cricket Development Officer (Volunteer) Please click here for the job description. Number: 1 Qualifications and Experience: A […]

Madhesh Province Women’s Selection Tournament

The Madhesh Province Women’s Selection Cricket tournament was an exciting and a fairly contested event, with some amazing matches and impressive performances from the participating teams. The series was contested between six districts from Madhesh Province: Siraha, Rautahat, Sarlahi placed in group A and Bara, Mahottari and Saptari placed in group B. The tournament saw single-round robin format with top two teams from each group […]

प्रधानमन्त्रि कप प्रदेश स्तरिय महिला छनाैट : पहिलो दिन बारा र सिरहा बिजय

२० मंसिर प्रधानमंन्त्री कप प्रदेश स्तरिय टि ट्वान्टी महिला सिनियर छनाेट क्रिकेट प्रतियाेगिता अन्तर्गत आज भएकाे पहिलाे खेलमा बारा र सिरहा बिजय भएका छन। पहिलाे खेलमा सिरहा ले सप्तरी लाई ९० रनले पराजित गरेका छ भने बारा ले महाेतरी लाई ८ बिकेट ले पराजित गर्दै बिजय सुरूवात गरेका छन । साेमवार राजबिराज स्थित राजरंगशा खेल मैदानमा पहिलाे खेलमा टस जितेर सिरहा ले निर्धारित १४ ओभरमा […]

हरपुर च्याम्पियन्स ट्रफिमा प्रदेश २ को बिजयी शुरुवात ।

३ मंसिर, बारा । बाराको हरपुरमा आयोजना गरिएको हरपुर च्याम्पियन्स ट्रफि सिजन २ अन्र्तगतको पहिलो खेलमा प्रदेश २ ले बागमति प्रदेशलाई ५ बिकेटले पराजित गर्दै बिजयी शुरुवात गरेको छ ।   बागमति प्रदेशले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा हरिशंकर शाहको घातक बलिंग सामु निरिह हुदै ८ बिकेटको नोक्सानीमा १ सय ४ रनमै समेटिएको थियो । हरिशंकर साहले आफनो ४ ओभरको […]

यु १९ छनौट प्रतियोगिता : छैठो दिन सिरहा र बारा बिजयी

२ मंसिर, रौतहट रौतहटमा संचालित प्रदेश २ स्तरीय वाई वाई यु १९ एकदिवसिय छनौट प्रतियोगिताको छैठो दिन सिरहाले सर्लाहिलाई ६ बिकेटले तथा बाराले धनुषालाई ६६ रनले पराजित गरेको छ । गौरको मिल्स मैदानमा भएको खेलमा सर्लाहिले टसजिती पहिलो ब्याटिंग गर्दै निर्धारित ४५ ओभरको खेलमा ३९ ओभर १ बलमा सम्पुर्ण बिकेट गुमाई १ सय २६ रनको योगफल तयार पारेका थिए । सर्लाहिका लागि गुल्सन झा ३३, […]

यु १९ प्रदेश स्तरीय छनाैट क्रिकेट ः सप्तरीको बिजय शुरूवात

राैतहटमा जारी प्रदेश २ स्तरिय वाईवाई यु १९ एकदिवसिय क्रिकेट छनाेट प्रतियाेगितामा बारा लाई ४ बिकेट ले पराजित गर्दै सप्तरीले बिजय सुरूवात गरेकाे छ । आइतबार राैतहटकाे राईस मिल खेलमैदानमा टस जितेर बाराले २७ ओभरमा १० विकेट गुमाई १ सय २७ रनकाे याेगफल खडा गरेको थियो जसमा निरज महराले ४७ रन, आदील अंसारीले ३१ तथा निखिल सिँह १४ रन जोडेका थिए। बलिँगतर्फ सप्तरीका अजय यादबले घातक […]

प्रदेश-२ यु १९ छनोट : बारा बिरुद्ध पर्साको विशाल जित

  अन्डर-१९ राष्ट्रिय प्रतियोगिताको लागि प्रदेश नम्बर-२ को छनोट प्रतियोगिता रौतहटमा सुरु भएको छ। प्रतियोगितामा पर्सा, बारा, धनुषा, सप्तरी, रौताहर, सर्लाही, महोत्तरी र सिराहा गरि ८ जिल्लाका टोलि सहभागी छन्। सहभागी टोलिहरुलाई दुई समुहमा बिभाजन गरिएको छ।   प्रतियोगिता अन्तर्गत समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा पर्साले बारालाई १०१ रनले पराजित गरेको छ। पर्साले दिएको १६१ रनको लक्ष्य पछ्याउने क्रममा बाराले १६.२ ओभरमा सबै विकेट गुमाएर […]

किर्तिमानी खेलाडि महवुव आलमलाई राष्ट्रिय सम्मान सहितको बिदाइको माँग

१४ साउन, बद्रिबास । प्रदेश क्रिकेट संघ प्रदेश नं. २ ले बुधवार सम्पन्न बैठकमा बिभिन्न महत्वपुर्ण १५ वटा निर्णय गरेको छ । महोतरीको बर्दिवास स्थित पावन मिथिला होटलमा भएको बैठकले किर्तिमानी खेलाडि महवुव आलमको सन्यासलाई भब्यता पुर्वक सम्पन्न गर्न नेपाल क्रिकेट संघ छलफल गरेको छ । सप्तरीमा जन्मभुमि भएका गिनिज वल्र्ड रेर्कड धारी बिश्व किर्तिमानी महवुव आलमले निकट भविष्यमा नै सन्यास घोषणा गर्ने जानकारी गराए […]

प्रदेश स्तरीय क्रिकेट पुरुष पर्सा फाईनलमा

२६ पौष, कलैया । प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको लागि प्रदेश नं. २ अन्र्तगत बाराको कलैयामा संचालित प्रदेश स्तरीय पुरुष क्रिकेट प्रतियोगिता अन्र्तगत भएको पहिलो सेमिफाईनलमा पर्साले धनुषालाई ४ बिकेटले पराजित गर्दै फाईनलमा आफनो स्थान पक्का गरेको छ ।   पर्साले टसजिती पहिलो ब्याटिंगको लागि धनुषालाई निम्तो दिए पछि ब्याटिंग गर्न आएको धनुषाले निर्धारित ५० ओभरको खेलमा ४२ ओभर ५ बलमा सम्पुर्ण बिकेट गुमाई १ सय […]