+977 9812345689

Welcome To Cricket Association Of Nepal - CAN - Madhesh Provice

Category: Dhanusha

Re;Vacancy Announcement for Cricket Development Officer

The Madhesh Province Cricket Association is one of the active associations in Nepal, operating under the Nepal Cricket Association. The Madhesh Province Cricket Association works in Madhesh Province to develop provincial cricket in Madhesh. We invite applications from interested and qualified Nepali citizens for the following position. Published Date : 2nd Jan 2024 Position: Cricket Development Officer (Volunteer) Please click here for the job description. […]

Vacancy Announcement for Cricket Development Officer & Selection Committee

The Madhesh Province Cricket Association is one of the active associations in Nepal, operating under the Nepal Cricket Association. The Madhesh Province Cricket Association works in Madhesh Province to develop provincial cricket in Madhesh. We invite applications from interested and qualified Nepali citizens for the following position. Position: Cricket Development Officer (Volunteer) Please click here for the job description. Number: 1 Qualifications and Experience: A […]

यु १९ छनौट प्रतियोगिता : छैठो दिन सिरहा र बारा बिजयी

२ मंसिर, रौतहट रौतहटमा संचालित प्रदेश २ स्तरीय वाई वाई यु १९ एकदिवसिय छनौट प्रतियोगिताको छैठो दिन सिरहाले सर्लाहिलाई ६ बिकेटले तथा बाराले धनुषालाई ६६ रनले पराजित गरेको छ । गौरको मिल्स मैदानमा भएको खेलमा सर्लाहिले टसजिती पहिलो ब्याटिंग गर्दै निर्धारित ४५ ओभरको खेलमा ३९ ओभर १ बलमा सम्पुर्ण बिकेट गुमाई १ सय २६ रनको योगफल तयार पारेका थिए । सर्लाहिका लागि गुल्सन झा ३३, […]

यु १९ छनौट प्रतियोगिता : पाँचौ दिन पर्सा र महोतरी बिजयी

१ मंसिर, रौतहट रौतहटमा संचालित प्रदेश २ स्तरीय वाई वाई यु १९ एकदिवसिय छनौट प्रतियोगिताको पाचौ दिन पर्साले सप्तरीलाई ८ बिकेटले तथा महोतरीले सिरहालाई ५ बिकेटले पराजित गरेको छ । गौरको मिल्स मैदानमा भएको खेलमा सप्तरीले टसजिती पहिलो ब्याटिंग गर्दै निर्धारित ५० ओभरको खेलमा ३७ ओभर ४ बलमा सम्पुर्ण बिकेट गुमाई १ सय १७ रनमै समेटिएको थियो । सप्तरीका लागि अमित यादवले २९ र अमित […]

यु १९ छनाैट : बिवेकको घातक बलिंग सप्तरीको दाेश्रो जित

  राैतहटमा जारी प्रदेश-२ स्तरिय वाईवाई यु-१९ एकदिवसिय क्रिकेट छनाेट प्रतियाेगितामा धनुषालाई २६ रनले पराजित गर्दै सप्तरीले दोश्रो जित हाँसिल गरेको छ। राैतहटकाे राईस मिल खेलमैदानमा टस जितेर सप्तरीले ३७ ओभरमा १० विकेट गुमाई १ सय २५ रनकाे याेगफल खडा गरेको थियो। सप्तरीको लागि पप्पु यादबले २८ रन, अजय यादबले १८ तथा बिवेक यादबले १२ रन जाेडेका थिए । बलिँग तर्फ धनुषाका रूपेश यादबले ३ […]

किर्तिमानी खेलाडि महवुव आलमलाई राष्ट्रिय सम्मान सहितको बिदाइको माँग

१४ साउन, बद्रिबास । प्रदेश क्रिकेट संघ प्रदेश नं. २ ले बुधवार सम्पन्न बैठकमा बिभिन्न महत्वपुर्ण १५ वटा निर्णय गरेको छ । महोतरीको बर्दिवास स्थित पावन मिथिला होटलमा भएको बैठकले किर्तिमानी खेलाडि महवुव आलमको सन्यासलाई भब्यता पुर्वक सम्पन्न गर्न नेपाल क्रिकेट संघ छलफल गरेको छ । सप्तरीमा जन्मभुमि भएका गिनिज वल्र्ड रेर्कड धारी बिश्व किर्तिमानी महवुव आलमले निकट भविष्यमा नै सन्यास घोषणा गर्ने जानकारी गराए […]

प्रदेश स्तरीय क्रिकेट पुरुष पर्सा फाईनलमा

२६ पौष, कलैया । प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको लागि प्रदेश नं. २ अन्र्तगत बाराको कलैयामा संचालित प्रदेश स्तरीय पुरुष क्रिकेट प्रतियोगिता अन्र्तगत भएको पहिलो सेमिफाईनलमा पर्साले धनुषालाई ४ बिकेटले पराजित गर्दै फाईनलमा आफनो स्थान पक्का गरेको छ ।   पर्साले टसजिती पहिलो ब्याटिंगको लागि धनुषालाई निम्तो दिए पछि ब्याटिंग गर्न आएको धनुषाले निर्धारित ५० ओभरको खेलमा ४२ ओभर ५ बलमा सम्पुर्ण बिकेट गुमाई १ सय […]