+977 9812345689

Welcome To Cricket Association Of Nepal - CAN - Madhesh Provice

Month: January 2021

प्रधानमन्त्री कप : प्रदेश-२ लुम्बिनीसंग पराजित

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत पाँचौ दिनको समुह ‘बि’ अन्तर्गतको खेलमा लुम्बिनी प्रदेशले विजयी सुरुवात गर्ने क्रममा प्रदेश-२ लाई ७७ रनले पराजित गरेको छ। टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनी प्रदेशले दिएको २५८ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश-२ ले ४२.४ ओभरमा १८० रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। स्कोरकार्ड , अंकतालिका  प्रदेश-१ को लागि बिबेक यादबले सर्वाधिक ५१ रन, सुधिर चौधरीले ४२ रन, मेहबुब आलमले ३१ रन […]

प्रदेश स्तरीय क्रिकेट पुरुष पर्सा फाईनलमा

२६ पौष, कलैया । प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको लागि प्रदेश नं. २ अन्र्तगत बाराको कलैयामा संचालित प्रदेश स्तरीय पुरुष क्रिकेट प्रतियोगिता अन्र्तगत भएको पहिलो सेमिफाईनलमा पर्साले धनुषालाई ४ बिकेटले पराजित गर्दै फाईनलमा आफनो स्थान पक्का गरेको छ ।   पर्साले टसजिती पहिलो ब्याटिंगको लागि धनुषालाई निम्तो दिए पछि ब्याटिंग गर्न आएको धनुषाले निर्धारित ५० ओभरको खेलमा ४२ ओभर ५ बलमा सम्पुर्ण बिकेट गुमाई १ सय […]