+977 9812345689

Welcome To Cricket Association Of Nepal - CAN - Madhesh Provice

Month: December 2023

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज ।सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी दिवसको अवसरमा आयोजित जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको उपाधी राजबिराज च्याम्पसले खडक क्वीनलाई ६ बिकेटले पराजित गर्दै चुमेको छ ।राजबिराजले टस जिति पहिलो ब्याटिंगको लागि खडकलाई निम्तो दिए संगै ब्याटिंग गर्न ओर्लेको खडकले निर्धारित २० ओभरको खेलमा ७ बिकेट गुमाई ९५ रनको योगफल तयार पारेका थिए […]

आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

Source : ekantipur.com पोखरा — एकातर्फ प्लेइङ ११ मा राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका १० खेलाडी । अर्कोतर्फ बामे सर्दै गरेको मधेश प्रदेशको टिम । पोखरा रंगशाला क्रिकेट मैदानमा शुक्रबार त्रिभुवन आर्मी क्लबसँग मधेशको प्रतिस्पर्धा एकतर्फी हुने धेरैको आकलन थियो । दर्शकको साथ पाएको मधेशले अन्ततः पहिलो केपी ओली कप टी–२० क्रिकेटको फाइनलमा आर्मीलाई ११ रनले हराएर इतिहास रचेको छ । दर्शकको साथ पाएको मधेशले अन्ततः पहिलो केपी ओली कप […]