+977 9812345689

Welcome To Cricket Association Of Nepal - CAN - Madhesh Provice

Month: November 2021

यु १९ प्रदेश २ स्तरीय छनौट प्रतियोगिता : रौतहटले चुम्यो उपाधी, बिवेक यादवको कप्तानीमा प्रदेश २ को टोलि घोषणा

७ मंसिर, रौतहट रौतहटमा जारी प्रदेश २ स्तरीय वाई वाई यु १९ एकदिवसिय छनौट प्रतियोगिताको उपाधी रौतहटले सप्तरीलाई ४ बिकेटले हराउदै चुमेको छ । गौरको मिल्स मैदानमा सप्तरीले टस जिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित ३५ ओभरको खेलमा सप्तरीले २९ ओभर ५ बलमा सम्पुर्ण बिकेट गुमार्ई १ सय ३४ रनमै समेटिएको थियो । सप्तरीका लागि अमित यादवले ४८ रन, अभिशेक कार्किले १७, मो. सकिमले […]

प्रदेश-२ यु१९ छनाेट : सप्तरी र राैतहट फाईनलमा

६ मंसिर, गाैर राैतहटमा जारी प्रदेशस्तरिय यु१९ क्रिकेट छनाेट क्रिकेट प्रतियाेगितामा सप्तरी र राैतहट फाईनलमा प्रवेश गरेकाे छ । साेमवार सम्पन्न दुई वटा सेमिफाईनलमा सप्तरीले सिरहालाई ८ विकेटले पराजित गर्दै तथा राैतहटले पर्सालाई १४ रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो। साेमवार सम्पन्न सेमिफाईनलमा खेलमा सिरहाले टस जितेर निर्धारित ३५ ओभरकाे खेलमा ३३ ओभरमा १० विकेट गुमाई १ सय ३१ रनकाे याेगफल खडा गरेको थियो […]

यु १९ छनौट प्रतियोगिता : सेमिफाईनल समिकरण पुरा

५ मंसिर, रौतहट रौतहटमा संचालित प्रदेश २ स्तरीय वाई वाई यु १९ एकदिवसिय छनौट प्रतियोगिताको नवौं दिन रौतहटले सर्लाहिलाई ६ बिकेटले पराजित गर्दै सेमिफाईनलमा आफनो स्थान सुरक्षित गरेको छ । गौरको मिल्स मैदानमा भएको खेलमा सर्लाहिले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित ४२ ओभरको खेलमा ३६ ओभर १ बलमा सम्पुर्ण बिकेट गुमाई १ सय ३० रनमै समेटिएको थियो । सर्लाहिका लागि बिवेक कुमार ठाकुर […]

हरपुर च्याम्पियन्स ट्रफिमा प्रदेश २ सेमिफाइनलमा : हासिमको उत्कृष्ट ब्याटिंग

५ मंसिर, बारा । बाराको हरपुरमा आयोेजित हरपुर च्याम्पियन्स ट्रफि सिजन २ अन्र्तगतको तेश्रो दिनको खेलमा हासिम अंसारीको उत्कृष्ट ब्याटिंगले प्रदेश नं. २ ले प्रदेश नं. १ लाई ३ बिकेटले पराजित गर्दै सेमिफाइनमा आफनो स्थान पक्का गरेको छ ।   हरपुर क्रिकेट मैदानमा प्रदेश नं. १ ले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ६ बिकेट गुमाई १०२ रन मात्र जोडन सकेका […]

यु १९ छनौट प्रतियोगिता : आठौ दिन सिरहाद्धारा रौतहट पराजित

४ मंसिर, रौतहट रौतहटमा संचालित प्रदेश २ स्तरीय वाई वाई यु १९ एकदिवसिय छनौट प्रतियोगिताको आठौ दिन सिरहाले रौतहटलाई ३ बिकेटले पराजित गरेको छ । गौरको मिल्स मैदानमा भएको खेलमा रौतहटले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित ४२ ओभरको खेलमा २९ ओभर १ बलमा सम्पुर्ण बिकेट गुमाई १ सय ४ रनमा समेटिएको थियो । रौतहटका लागि करन साहले २२ तथा नरेश साहले १७ रनको […]

यु १९ छनौट प्रतियोगिता : सातौ दिन गुलशन झाको घातक बलिंग सर्लाहि बिजयी

३ मंसिर, रौतहट रौतहटमा संचालित प्रदेश २ स्तरीय वाई वाई यु १९ एकदिवसिय छनौट प्रतियोगिताको सातौ दिन रोमान्चक खेलमा सर्लाहिले महोतरीलाइ १२ रनले पराजित गरेको छ । गौरको मिल्स मैदानमा भएको खेलमा सर्लाहिले टसजिती पहिलो ब्याटिंग गर्दै निर्धारित ४२ ओभरको खेलमा ३६ ओभर ३ बलमा सम्पुर्ण बिकेट गुमाई १ सय २७ रनमै समेटिएको थियो । सर्लाहिका लागि मो अलि हुसैन २९, बिवेक ठाकुर २३, अमित […]

हरपुर च्याम्पियन्स ट्रफिमा प्रदेश २ को बिजयी शुरुवात ।

३ मंसिर, बारा । बाराको हरपुरमा आयोजना गरिएको हरपुर च्याम्पियन्स ट्रफि सिजन २ अन्र्तगतको पहिलो खेलमा प्रदेश २ ले बागमति प्रदेशलाई ५ बिकेटले पराजित गर्दै बिजयी शुरुवात गरेको छ ।   बागमति प्रदेशले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा हरिशंकर शाहको घातक बलिंग सामु निरिह हुदै ८ बिकेटको नोक्सानीमा १ सय ४ रनमै समेटिएको थियो । हरिशंकर साहले आफनो ४ ओभरको […]

यु १९ छनौट प्रतियोगिता : छैठो दिन सिरहा र बारा बिजयी

२ मंसिर, रौतहट रौतहटमा संचालित प्रदेश २ स्तरीय वाई वाई यु १९ एकदिवसिय छनौट प्रतियोगिताको छैठो दिन सिरहाले सर्लाहिलाई ६ बिकेटले तथा बाराले धनुषालाई ६६ रनले पराजित गरेको छ । गौरको मिल्स मैदानमा भएको खेलमा सर्लाहिले टसजिती पहिलो ब्याटिंग गर्दै निर्धारित ४५ ओभरको खेलमा ३९ ओभर १ बलमा सम्पुर्ण बिकेट गुमाई १ सय २६ रनको योगफल तयार पारेका थिए । सर्लाहिका लागि गुल्सन झा ३३, […]

यु १९ छनौट प्रतियोगिता : पाँचौ दिन पर्सा र महोतरी बिजयी

१ मंसिर, रौतहट रौतहटमा संचालित प्रदेश २ स्तरीय वाई वाई यु १९ एकदिवसिय छनौट प्रतियोगिताको पाचौ दिन पर्साले सप्तरीलाई ८ बिकेटले तथा महोतरीले सिरहालाई ५ बिकेटले पराजित गरेको छ । गौरको मिल्स मैदानमा भएको खेलमा सप्तरीले टसजिती पहिलो ब्याटिंग गर्दै निर्धारित ५० ओभरको खेलमा ३७ ओभर ४ बलमा सम्पुर्ण बिकेट गुमाई १ सय १७ रनमै समेटिएको थियो । सप्तरीका लागि अमित यादवले २९ र अमित […]

यु १९ छनौट प्रतियोगिता : चौथो दिनको खेलमा पर्सा र रौतहट बिजयी

३० कार्तिक, गौर रौतहटमा संचालित प्रदेश २ स्तरीय वाई वाई यु १९ एकदिवसिय छनौट प्रतियोगिताको चौथो दिन पर्साले धनुषालाई ५० रनले तथा रौतहटले महोतरीलाई ६ बिकेटले पराजित गरेको छ । पिप्रा मैदानमा भएको खेलमा पर्साले टसजिति पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित ५० ओभरको खेलमा ३० ओभर २ बलमा सम्पुर्ण बिकेट गुमाई १ सय ५४ रनको योगफल तयार पारेका थिए । पर्साका लागि अलफाज मंसुरी […]