+977 9812345689

Welcome To Cricket Association Of Nepal - CAN - Madhesh Provice

Month: December 2020

इजिवल्र्ड ईन्जीनियरिंगले चुम्यो राजबिराज क्रिकेट लिगको उपाधि

१२ पौष, राजबिराज । राजबिराज स्पोर्टस क्लबको आयोजना तथा सप्तरी क्रिकेट संघसंगको सहकार्यमा संचालित राजबिराज क्रिकेट लिग अन्र्तगत आईतवार सम्पन्न फाईनलमा इजिवल्र्डले रोमान्चक खेलमा युथ क्रिकेट एकेडेमीलाई ३ बिकेटले पराजित गर्दै उपाधि माथी कब्जा गरेको छ । युथ क्रिकेट एकेडेमीले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ६ बिकेट गुमाई १ सय १३ रन जोडेका थिए । युथका लागि आशिष झाले उत्कृष्ट […]

महोतरीले उचाल्यो प्रदेश स्तरीय महिला क्रिकेटको ट्रफि

५ पुष राजबिराज । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सप्तरीको राजबिराजमा संचालित प्रदेश नं. २ स्तरीय क्रिकेट प्रतियोगिताको आईतवार सम्पन्न फाईनलमा महोतरीले सिरहालाई ८ बिकेटले पराजित गर्दै उपाधी माथी कब्जा गरेको छ । राजरंगशालामा संचालित फाईनलमा सिरहाले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा १६ ओभर ६ बलमा सम्पुर्ण बिकेट गुमाई ८६ रनको योगफल बनाएका थिए । सिरहालाई सस्तोमा समेटन शोभा […]

प्रदेश स्तरीय महिला क्रिकेट : सिरहा र महोतरी उपाधीको लागि भिडने

४ पुष राजबिराज । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सप्तरीको राजबिराजमा संचालित प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगिता अन्र्तगत आईतवार हुने फाईनलका लागि सिरहा र महोतरी भिडने भएको छ । प्रतियोगिता अन्र्तगत शनिवार सम्पन्न पहिलो खेलमा सप्तरीलाई बाराले सजिलै १० बिकेटले पराजित गरेको छ भने सर्लाहीलाई महोतरीले ९ बिकेटले पराजित गरेको छ । पहिलो खेल अन्र्तगत सप्तरीले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० […]

प्रदेश स्तरीय महिला क्रिकेट चौथो दिन : महोतरी र सिरहा बिजयी

३ पुष राजबिराज । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सप्तरीको राजबिराजमा संचालित प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगिता अन्र्तगत शनिवार सम्पन्न खेलमा महोतरीले सप्तरीलाई १० बिकेटले तथा सिरहाले सर्लाहिलाई १ सय १० रनले पराजित गरेको छ । राजरंगशालामा संचालित पहिलो खेल अन्र्तगत सप्तरीले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेलमा ९ ओभर २ बलमा सम्पुर्ण बिकेट गुमाई ३९ रनमा समेटिएको थियो । […]

प्रदेश स्तरीय क्रिकेट पुरुष : रौतहटद्धारा सर्लाहि पराजित

२ पौष, कलैया ।बाराको कलैयामा संचालित प्रदेश स्तरीय पुरुष क्रिकेट प्रतियोगिता अन्र्तगत भएको खेलमा रौतहटद्धारा सर्लाहि ३१ रनले पराजित भएको छ । सिद्धेश्वर क्रिकेट ग्राउण्डमा बिहिवार सम्पन्न खेलमा रौतहटले टसजिती पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित ५० ओभरको खेलमा ४५ ओभर १ बलमा आफनो सम्पुर्ण बिकेट गुमाई १ सय ६७ रनमा समेटिएको थियो । रौतहटका लागि अरविन्द जयसवालले ८१ बलमा ७ चौक्काको मद्धतले ४७ रन […]

प्रदेश स्तरीय महिला क्रिकेट तेश्रो दिन : सर्लाही र सिरहा बिजयी

२ पुष राजबिराज । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सप्तरीको राजबिराजमा संचालित प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगिता अन्र्तगत तेश्रो दिनको खेलमा सर्लाहिले सप्तरीलाई ६९ रनले तथा सिरहाले बारालाई ९ बिकेटले पराजित गरेको छ । राजरंगशाला संचालित पहिलो खेल अन्र्तगत सर्लाहिले टसजिती सप्तरी बिरुद्ध पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै निर्धारित २० ओभरको खेल १५ ओभरमा ५ बिकेटको नोक्सानीमा २ सय १५ रन बनाएका थिए । […]